गोरी दर्जीद्धारा बेनपाको आर्थिक विकास समितिको संयोजक अस्विकार

विकल्प न्यूज/बेनी जेठ २४ गते । बेनी नगरपालिकाको कार्यापालिका सदस्य गोरी दर्जीले नगरकार्यापालिका अन्तर्गतको आर्थिक विकास समितिको संयोजक पदलाई अस्विकार गर्नुभएको छ । मेयर श्रेष्ठले ६ नम्बरका वडा अध्यक्ष कृष्ण बानियाँलाई हटाएर कार्यापालिका सदस्य दर्जीलाई ४ दिन अघि आर्थिक विकास समितिको संयोजकमा नियुक्त गर्नुभएको थियो । नगरसभा र कार्यापालिकाको छलफलबाट प्राप्त जिम्मेवारीलाई आफूले लिने तर स्वच्छाचारी … Continue reading गोरी दर्जीद्धारा बेनपाको आर्थिक विकास समितिको संयोजक अस्विकार